काठमाडौं, कात्तिक २५ । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत् नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने तय भएको जनाएको छ । विश्वकप छनोटअन्तर्गत् नेपालको पहिलो ‘होम’ खेलकोरुपमा रहेको उक्त खेल…