Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


पोर्चुगल युरोकपका लागि छानियो, रोनाल्डोले गोल संख्या ९९ पुर्‍याए

काठमाडौं । लक्जेम्बर्गलाई हराउँदै पोर्चुगल युरोकप फुटबलका लागि छानिएको छ । गएराति लक्जेम्बर्गमा भएको समूह ‘बी’ को खेलमा पोर्चुगल २–० ले विजयी भयो । पोर्चुगलका लागि ब्रुनो फर्नान्डेज र क्रिश्चियानो रोनाल्डोले एक एक गोल गरे । गएरातिको गोलसँगै रोनाल्डोले देशका लागि गरेको गोल संख्या ९९ पुर्‍याएका छन् । यही समूहको अर्को खेलमा युक्रेनले सर्वियासँग २–२…