Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


ब्राजिलले कोरियालाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ३–० ले हराएको छ । युएईको आबुधाबीमा गएराति भएको खेलमा ब्राजिललाई विजयी गराउन लुकास पाक्विता, फिलिप कौटिन्हो र डानिलोले एक एक गोल गरे । गएराति भएका अन्य मैत्रीपूर्ण फुटबल खेलहरुमा भेनेजुएलाले जापानलाई ४–१ ले हराउँदा क्रोएसियाले जर्जीयालाई २–१ ले तथा मोन्टेनेग्रोले बेलारुसलाई २–० ले हराए ।…