१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


नेपाल सुपर लिगमा धनगढीको अर्को जीत

काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत बिहीबार भएको खेलमा धनगढी फुटबल क्लब विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा धनगढीले चितवनलाई १–० ले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमै ओलावाले आफिजले गरेको गोल नै निर्णायक बन्यो । खेललाई बराबरी गर्न पटक पटक पाएको अवसर चितवनले सदुपयोग गर्न सकेन । यो जितसंगै…