काठमाडौं, मंसिर १२ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा १९ हजार सुरक्षाकर्मीले सुरक्षा व्यवस्था मिलाउने भएका छन् । साग प्रचारप्रसार तथा प्रकाशन समितिले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा साग सुरक्षा समिति संयोजक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले *१८ हजार ९३३ सुरक्षाकर्मी परिचालन गरिने बताए । उनले काठमाडौं उपत्यकाभित्र १६ हजार र बाँकीले पोखरा र जनकपुरमा सुरक्षा…