Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


मनाङ मस्याङ्दी शिर्ष स्थानमा

काठमाडौं, पुस १७ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चौथो चरणका खेलहरु आज सकिंदैछन् । चौथो चरणको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपिएफ टिम र सरस्वती युथ क्लब भिड्नेछन् । यो खेल दिउँसो ३ बजे एन्फा मैदान, सातदोवाटोमा हुनेछ । जारी लिगमा सशस्त्रको एक अंक छ भने अंकविहीन सरस्वती युथ क्लब तालिकाको पुछारमा रहेको छ…