Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


महिला फुटबलमा मैदानमै कुटाकुट

धनकुटा, माघ ७ । धनकुटामा सम्पन्न प्रदेशस्तरीय ‘सहिद रामकृष्ण श्रेष्ठ महिला गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि मोरङ महिला फुटबल टोलीले जितेको छ । मंगलबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा मोरङले धनकुटा महिला फुटबल टोलीलाई १–० ले पराजित गर्दैै उपाधि उचालेको हो । मोरङकी इमा राईले दोस्रो हाफको सातौं मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै जितका लागि…