Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


‘पीपीएल’मा काठमाडौंको लगातार दोस्रो हार, बुटवलसित ‘सुपर ओभर’मा पराजित

पोखरा, मंसिर ३० । पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटमा काठमाडौं गोल्डेन वारियर्सले लगातार दोस्रो हार व्यहोरेको छ । ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं दोस्रो खेलमा सोमबार बुटवल ब्लास्टर्ससित ‘सुपर ओभर’मा हारेको हो । आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं स्थानीय पोखरा पल्टनसित ९ विकेटले पराजित भएको थियो । सोमबार पोखरा रंगशालामा भएको खेलमा टस…