Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


पोखरा पल्टनको लगातार दोस्रो हार, दुई हारपछि काठमाडौंको शानदार प्रदर्शन

पोखरा, पुस २ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटमा स्थानीय टोली पोखरा पल्टनले लगातार दोस्रो हार व्यहोरेको छ । बुधबार भएको दोस्रो खेलमा पोखराले विराटनगर टाइटान्ससित ४५ रनको हार व्यहोरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले भारतीय खेलाडी पुनित मेहराको अविजित ६१ रनको मद्दतले २० ओभरमा ५ विकेटको क्षतिमा १४५…