Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


‘ए’ डिभिजन लिग : सरस्वतीलाई हराउँदैं शीर्ष बन्ने दाउमा मनाङ

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज उपाधि दावेदार मनाङ मस्र्याग्दी क्लबले सरस्वती युथ क्लबसँग खेल्नेछ । यो खेल जितेको खण्डमा मनाङले तालिकाको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लब र दोस्रो स्थानको मच्छिन्द्रसँग अंक बराबरी गर्नेछ । आर्मी क्लब र मच्छिन्द्रको समान १६ अंक रहँदा मनाङको १३ अंक छ । आजै हुने दोस्रो…