काठमाडौं । इलामको सूर्योदय नगरपालिका ११ स्थित बिरेन्द्र माबिको खेल मैदानमा सम्पन्न १६ औ आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको उपाधी खुदुनाबारी स्पोर्टिङ क्लब अर्जुनधारा झापाले जितेको छ । शनिबार सम्पन्न फाइनलमा जनता सेभेन फिक्कललाई १ का बिरुद्द २ गोल गर्दै खुदुनाबारीले उपाधी हात पारेको हो । बिजयी टिमकालागी विशाल खवासले खेलको ६ र २८…