Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


ए डिभिजन लिग : आज मनाङले संकटासँग खेल्ने

काठमाडौं । ए डिभिजन लिग फुटबलमा आज मनाङ मस्र्याङ्दी क्लब र संकटा बीचको खेल हुनेछ । आज दिउँसो ३ बजे एन्फा मैदानमा दुईबीचको खेल हुन लागेको हो । मनाङ्ग मस्र्याङ्दी क्लब एक खेल कम खेल्दै १६ अंकका साथ तेस्रो स्थानमा छ । यसअघि हिजो जावलाखेल युथ क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन…