काठमाडौं, फागुन १४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै रु ५० हजार जरिवाना गरिएको छ । एन्फाले बुधबार विज्ञिप्ति जारी गर्दै हालै सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत् हिमालयन शेर्पा क्लबसितको खेलमा सरस्वतीका कप्तान दीपेशले मिलेमतो गरेको आरोप लगाएको…