काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने देखिएको छ । जारी कलडाउनका कारण बजेट खर्च हुन नसक्दा करिव ५० करोड रुपैयाँ फ्रिज हुने भएको हो । सरकारले खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा तीन अर्व ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये खेल संघका…