Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


समान पारिश्रमिकको माग गर्दै अमेरिकी महिला फुटबल टोलीले गर्यो मुद्दा पुनरावेदन

एजेन्सी । अमेरिकाको महिला फुटबल टोलीले पुरुष टोली सरह समान पारिश्रमिक पाउनु पर्ने दाबीसहितको मुद्दा पुनरावेदन गरेको छ । संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले गएको हप्ता सो मुद्दा खारेज गरेका थिए । पुरुष खेलाडीको तुलनामा कम पारिश्रमिक पाएको भन्ने महिला टिमका खेलाडीको दाबी न्यायाधीशले अस्वीकार गरेका थिए । गएको वर्ष महिला टिमका २८ खेलाडीले अमेरिकी…