एजेन्सी । कोरोनाको महामारीले रोकिएको इटालियन सिरी ए फुटबलका बाँकी खेलहरु आउँदो जुन १३ देखि सुरु गर्ने तयारी भएको छ । सरकारले स्वीकृति दिएमा सिरी एले जुन १३ देखि लिगका बाँकी खेलहरु सुरु गर्ने तयारी थालेको छ । भिडियो कम्फरेन्समार्फत भएको छलफलमा सरकारको स्वीकृति र मेडिकल प्रोटोलक मिलेमा सो मितिमा लिग पुनः सुरु गर्न सबै…