एजेन्सी । इंग्लिस प्रिमियर क्लबहरुले सानो समूहमा खेलाडीहरुको प्रशिक्षण सुरु गर्ने भएका छन् । समूहमा रहने खेलाडीबिच सम्पर्क गर्न भने पाईने छैन । सामाजिक दूरी कायम गरी पाँच खेलाडीसम्मको समूह बनाएर प्रशिक्षण सुरु गर्ने पक्षमा क्लबहरु सहमत भएका हुन् । अहिलेसम्म व्यक्तिगत रुपमा प्रशिक्षण गर्दै आएका खेलाडीहरुले आजदेखि सानो समूहमा प्रशिक्षण थाल्ने छन् । कोरोना…