Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


यूईएफए नेसन्स लिगमा फ्रान्स विजयी, क्रोएसिया २–१ ले पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियालाई हराएको छ । गएराति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ गोल अन्तरले हराएको हो । फ्रान्सको जितमा केलियन एम्बाप्पेले विजयी गोल गरेका हुन् । नेसन्स लिग फुटबलमा फ्रान्स अपराजित छ । उसले सन् २०१८ को विश्वकपको फाइनलमा जस्तै क्रोएसियाविरुद्ध जित निकाल्न सफल भयो । खेलको आठौं मिनेटमा एन्टोनी…