Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


आईपीएल क्रिकेटमा कोलकाता र चेन्नईको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा हिजो कोलकाता नाइट राईडर्स र चेन्नई सुपर किङ्स विजयी भएका छन् । युएईको दुबईमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि इओन मोर्गानले अविजित ६८ रनको पारी…