Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सर्वाधिक कमाइ गर्ने क्लबको पहिलो नम्बरमा बार्सिलोना, अरु कतिऔं स्थानमा ?

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना यो वर्ष सर्वाधिक कमाइ गर्ने क्लब बनेको छ । डेलोइट फुटबल मनी लिगले गरेको सर्वेक्षणमा बार्सिलोना सर्वाधिक कमाइ गर्ने क्लब बनेको हो । बार्सिलोनाको सन् २०१९÷२० को सिजनको कमाइ ७ सय १५ दशमलव ५ मिलियन पाउण्ड रहेको छ । बार्सिलोना दोस्रो पटक सर्वाधिक कमाउने क्लब बन्न सफल भयो । स्पेनिस…