Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रधानमन्त्रीले आज खेलाडी तथा खेलकर्मीसँग अन्तरक्रिया गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज खेलाडी तथा खेलकर्मीहरुसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना ‘खेलकुदसँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे सुरु हुने कार्यक्रममा खेलकर्मीले राखेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ सहित सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा खेलाडी,…