Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


युनाईटेडलाई हराउँदै चेल्सी उक्लियो प्रिमियर लिगको चौथो स्थानमा

एजेन्सी । न्युकासल युनाईटेडलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको चौथो स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरु र टिमो वेर्नरले एक एक गोल गरे । यो खेलमा गोल गरेपछि चेल्सीका जर्मन खेलाडी वेर्नरले १४ खेल लामो गोलको खडेरी तोडेका छन् । पछिल्लो १४ खेलमा उनले गोल…