एजेन्सी । जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । मेलबर्नमा भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओशाका उपाधि नजिक पुगेकी हुन् । ओशाकाले विलियम्सलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरिन् । अब ओशाकाले फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग उपाधिका लागि प्रतिस्पर्धा गन छिन् । सन् २०१९…