Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


बुन्डेसलिगा फुटबलमा ५ खेल हुँदै

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज ५ खेल हुँदैछन् । आज साविक विजेता बायर्नले घरेलु मैदानमा एफसी कोल्नसँग खेल्नेछ । लिग लिडर बार्यन जित निकाल्दै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ । बायर्न ४९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । कोल्न २१ अंक जोडेर १४ औं स्थानमा रहेको छ । उपाधि दाबेदार लेप्जिगले…