Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


पोर्चुगिज खेलाडी रोनाल्डोको दुर्लभ कीर्तिमान

एजेन्सी । इटालीयन फुटबल क्लब युभेन्टसका पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ किर्तीमान राखेका छन् । उनले युरोपका शिर्ष ५ लिगमा लगातार १२ सिजनसम्म कम्तिमा २० गोल गर्ने किर्तीमान बनाएका हुन् । इटालीयन सिरी ए अन्तर्गगत गएराति स्पेजिया विरुद्धको खेल युभेन्टसले ३–० ले जित्यो । उसका लागि रोनाल्डोसँगै अल्भारो मोराटा र फेडेरिको चिएसाले एक…