एजेन्सी । लेभान्तेलाई पाखा लगाउँदै एथ्लेटिक बिल्बाओ स्पेनिस ‘कोपा डेल रे’ फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा लेभान्तेलाई २–१ ले पराजित गरेपछि समग्रमा ३–२ को जितसहित बिल्बाओ फाइनलमा पुगेको हो । यसअघि पहिलो लेगको खेलमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । लेभान्तेको मैदानमा भएको दोस्रो लेगमा…