Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


बार्सिलोनाद्वारा ओसासुना पराजित

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा र इलाइज मोरिबाले एक एक गोल गरे । दुवै गोलमा लियोनल मेस्सीले सहयोग गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ । दुई खेल कम खेलेको एथ्लेटिको मड्रिड…