Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


चेल्सी र लेष्टर सिटी सेमिर्फाइनलमा

काठमाडौं । चेल्सी र लेष्टर सिटी एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले हराउँदै लेष्टर सिटी सेमिफाइनलमा पुगेको हो । आफ्नै मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन केलेची इहिनाचोले दुई तथा युरी टिलेमन्सले एक गोल गरे । पराजित टोली म्यान्चेस्टर युनाईटेडका मेसन ग्रिनउडले एक गोल…