Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


बैतडीमा उपमेयर कप उपाधि थालिगडालाई

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न चौथो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकाको वडा नम्बर ६ थालिगडाले हात पारेको छ । थालिगडाले फाइनल खेलमा साविक विजेता दशरथचन्द नगरपालिका २ देहिमाडौंलाई ९ विकेटले पाखा लगाउँदै थलिगडाले उपाधि रक्षा गरेको हो । थालिगडा यसअघि पहिलो संस्करणको च्याम्पियन टोली पनि हो । उपाधिसँगै थालिगडाले ४५ हजार…