एजेन्सी । इटालियन क्लब युभेन्टसका तीन जना खेलाडीले आज राति हुने ए सिरिजअन्र्तगत तोरिनोसँगको खेल खेल्न नपाउने भएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण सम्बन्धी नियम उल्लंघन गरेको भन्दै प्रशिक्षक आन्द्रेया पिर्लोले तीन खेलाडीलाई टिम बाहिर राखेपछि उनीहरुले खेल्न नपाउने भएका हुन् । वेस्टन म्याकिनी, पाउलो डिबाला र अर्थर आजको खेलमा सहभागी नहुने भएका छन्…