Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा, मच्छिन्द्र क्लब २-१ ले पराजित

काठमाडौं, चैत २२ । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट अन्तिम चारमा पुगेको हो । अफ्रिकनलाई जित दिलाउन मौसा र एनजिमीले एक–एक गोल गरे । मछिन्द्रका अभिषेक रिजालले…