Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


आहा रारा गोल्डकपको फाइनलमा संकटा र अफ्रिकन रुट भिड्दै

काठमाडौं । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने खेलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । आज दुवै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा हुने छन् । फाइनल अघि हजिो दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि…