Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


एभर्टन र टोटनह्यामकाे बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिएर पनि टोटनह्यामले यसलाई जोगाउन सकेन । एभर्टनसँग २–२ को बराबरी खेल्ने क्रममा टोटनह्यामका लागि २७ र ६८ औं मिनेटमा ह्यारी केनले गोल गरेका हुन् । एभर्टनका लागि ३१ र ६२ औ मिनेटमा जी…