१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


पुलिसको शानदार जित, धमलाको शतक

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बागमती प्रदेशसँग पहिलो खेल हारेको पुलिसले तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको छ । कीर्तिपुर मैदानमा पहिले ब्याटिङ्ग गरेको पुलिसले म्यान अफ द म्याच सुनिल धमलाको १०४ तथा दीपेन्द्र सिंह ऐरीको ८५ रनको मद्दतले ४ विकेटको…