Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


लेष्टर सिटीले पहिलो पटक जित्यो एफए कपको उपाधि

एजेन्सी । चेल्सीलाई हराउँदै लेष्टर सिटीले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । गएराति लण्डनको वेम्बले रंगशालामा भएको खेलमा लेष्टर सिटी १–० ले विजयी भयो । खेलको ६३ औं मिनेटमा लेष्टरका युरी टिलेमन्सले गरेको गोल नैं टोलीलाई पहिलो पटक एफ.ए कपको उपाधि जिताउन पर्याप्त बन्यो । हारसँगै चेल्सीका प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा पहिलो…