Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


युरोकपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

एजेन्सी । रोनाल्डोको कप्तानीमा आसन्न युरोकपको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलको टोली घोषणा भएको छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले अनुभवी र युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षक सान्तोषले भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समेट्दा युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो जोटालाई पनि टोलीमा समेटेका…