एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप क्रिकेट खेल्ने टोलीहरुको संख्या बढाएको छ । आइसीसीले एकदिवसय विश्वकपमा १४ र टी–ट्वन्टी विश्वकपमा २० टिमलाई समावेश गर्ने आधिकारीक निर्णय गरेको हो । आइसीसीको नयाँ योजना अनुसार सन् २०२७ र ३१ को एकदिवसिय विश्वकपमा १४ टिम सहभागि हुनेछन । जसमा ५४ खेलहरु खेलिनेछन । यस्तै २०२४ देखि २०३०…