Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


युरोकप छनोट खेलमा रुसद्वारा बुल्गेरिया पराजित

एजेन्सी । युरोकप छनोट अघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ । गएराति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले पराजित गरेको हो । उसका लागि सोभोलेभले ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । फिफा वरीयतामा रुस ३८औं स्थानमा छ भने बुल्गेरिया ७१औं स्थानमा रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा वेल्स र अल्बानिया गोलरहित…