एजेन्सी । जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले हराएको हो । जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय गोल गरे । युरो कपको तयारीस्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकालेको हो । पहिलो हाफमा जर्मनीले रोविन गोसेन्स, म्यान्चेष्टर सिटीका इल्के गुन्डोगन, मुलर,…