Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


विश्वकप छनोटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दै

एजेन्सी । विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को सबैभन्दा बलियो टोली अष्ट्रेलिया विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ । विश्वकप फुटबलको अनुभव बटुलिसकेको अष्ट्रेलिया एसियाली समुहमा खेल्न थालेदेखि नैं यो समुहको सबैभन्दा बलियो टोलीमध्य एक हो । समूह ‘बी’ को…