काठमाडौं । नेपाल क्वान मुकान कराते डो संघका संस्थापक तथा प्रमुख प्रशिक्षक जनक सुवेदीको पहलमा विभिन्न खेलकुदमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई राहत सहयोग गरिएको छ । निषेधाज्ञाका कारण समस्यामा परेका विभिन्न खेलकुदमा आवद्ध खेलाडी र खेलाडीका परिवार तथा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई राहत सहयोग गरिएको हो । प्रमुख प्रशिक्षक सुवेदीको पहलमा खेलाडी…