Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


कोपा अमेरिकाः उरुग्वेले बोलिभियालाई हरायो

एजेन्सी । बोलिभियालाई २–० ले हराउँदै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान सम्पन्न खेलमा उरुग्वेका लागि एडिन्सन काभानीले एक गोल गरे । बोलिभियाका कार्लोस लाम्पेले एक आत्माघाति गोल गरेका थिए । जितसँगै उरुग्वेले ३ खेलबाट ४ अंक जोड्दै प्रतियोगिताको क्वाटरफाईनलमा ठाउँ पक्का गर्‍यो । यही समुहको अर्को खेलमा अहिले…