एजेन्सी । स्पेन र स्विट्जरल्याण्ड युरोकप फुटबलको रक्वाटफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा विश्वकप विजेता फ्रान्सलाई टाइब्रेकरमा हराउँदै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट ३–३ गोल भयो । फ्रान्सका करिम बेन्जमाले दुई तथा पउल पोग्बाले एक गोल गर्दा स्विट्जरल्याण्डका ह्यारिस सेफेरोभिचले दुई तथा मारियो गाभ्रानोभिचले एक गोल गरे ।…