Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी

एजेन्सी । दक्षिण अफ्रिकाले अन्तिम तथा तेस्रो एकदिवसीयमा आयरल्याण्डलाई पराजित गरेको छ । डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ७० रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनायो । आयरल्याण्डका लागि सिमी सिंहले अविजित रहँदै…