Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


टोकियो ओलम्पिकमा १९ स्वर्णसहित चीन शीर्षस्थानमा, जापान दोस्रो स्थानमा

एजेन्सी । जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ । ओलम्पिकको सातौं दिनको खेल सकिँदा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा १९ स्वर्णसहित कुल ४० पदक रहेका छन् । दोस्रो स्थानको जापानले १७ स्वर्ण पदकसहित कुल २८ पदक जितेको छ । यस्तै तेस्रो स्थानको अमेरिकाले १४…