Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बार्सिलोना पराजित

एजेन्सी । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । बार्सिलोना घरेलु टोली साल्जवर्गसँग २–१ को गोलअन्तरले पराजित भएको हो । रेडबुल एरिना वाल्स सिजनेहेइनमा गएराति भएको खेलमा घरेलु टोलीको जितमा लुका सुसिस र ब्रेन्डेन आरोनसनले गोल गर्दा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले एक गोल फर्काए । बार्सिलोनाले अब अगस्ट…