Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डको अग्रता

एजेन्सी । भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डले अग्रता बनाएको छ । लड्र्समा तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले २७ रनको अग्रता बनाएको हो । इंग्ल्याण्ड ३ सय ९१ रनमा अलआउट भएको छ । उसका लागि जोय रुटले शतक प्रहार गरेका छन् । १ सय ८० रनमा…