Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


आईसीसीद्वारा टि–२० विश्वकपको खेलतालिका सार्वजनिक, अक्टोबर २४ मा भारत र पाकिस्तानको खेल

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टि–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । टि–२० विश्वकपको उद्घाटन खेलमा ओमान र पपुवा न्युगिनी खेल्नेछन् । पहिलो चरणमा समूह बी का सबै खेल ओमानमा हुनेछन् । पहिलो चरणको समूह ए, सूपर १२, सेमिफाइनल र फाइनल…