Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


नेपाल ओलम्पिक कमिटीको वेबसाइट सञ्चालनमा

काठमाडौं । नेपाल ओलम्पिक कमिटिले नेपाली खेलकुदको दस्तावेज राख्नका लागि वेबसाइट सञ्चालनमा ल्याएको छ । नेपाल ओलम्पिक कमिटिको विशेष सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्राहलयले नेपाली खेलकुदको विविध विषयलाई दस्तावेज बनाउने लक्ष्य राखेर वेबसाइट सञ्चालनमा ल्याएको हो । स्पोर्टसनेपाल डट ओराजी नाम रहेको वेभसाइटको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे । कार्यक्रम…