Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


ओलम्पिकमा अमेरिकी खेलाडीलाई विश्व कीर्तिमानसहित स्वर्ण

एजेन्सी । टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकमा ड्रेसलको यो तेस्रो स्वर्ण हो । शनिबार भएको पुरुष एक सय मिटर बटरफ्लाइमा ड्रेसलले ४९ सेकेण्ड ४५ मिलिसेकेण्डमा जित निकाले । उनले आफ्नै नामको ४९ सेकेण्ड ५० मिलिसेकेण्डको कीर्तिमान समेत भङ्ग गरेका हुन् । हङ्गेरीका क्रिस्टोफ मिलिकले…